२०८० जेष्ठ २३ मंगलवार

बालेनमाथि फेरि खनिए सुकुम्बासी

बालेनमाथि फेरि खनिए सुकुम्बासी

केहि दिनअघि सुकुम्वासी बस्तीमा डोजर चलेपछि  “मर्न  र मार्न तयार छौं   भन्दै सडकमा सिरुपाते खुकुरी लिएर उत्रिएका सुकुम्वासीहरुले आज फेरि काठमाडौमा बिरोध प्रदर्शन गरेका छन् ।

दिउँसो तिनले हाम्रो मानव अधिकार खोइ ? उठिबास र त्रास बन्द गर, जस्ता अनेक नारासहित बिरोध प्रदर्शन गरेका हुन् ।

२०७९ मंसिर २१, बुधबार प्रकाशित 0 Minutes 77 Views