२०७९ चैत्र १८ शनिबार

भगवान,विष्णुको अवतार ‘गोल्डेन कछुवा’!ॐ लेखि सेयर गरौं !

» भगवान,विष्णुको अवतार ‘गोल्डेन कछुवा’!ॐ लेखि सेयर गरौं !

भगवान,विष्णुको अवतार ‘गोल्डेन कछुवा’!ॐ लेखि सेयर गरौं !

स्वर्ण कछुवालाई नेपालमा हिन्दु धर्म मान्नेहरुले भगवान विष्णुको रुपमा मान्छन् । भगवान विष्णुको अवतारहरु मध्य एउटा कछुवाको अवतार पनि भएको धार्मीक मान्यता छ ।

 

त्यो कछुवा स्वर्ण कछुवा हो । भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ।

 

She Was A New Flame For Young Money Boss Lil Wayne

Limelight Media

 

Xena Revisited – See What The Cast Of XWP Are Doing Now!

Limelight Media

 

विश्वमै निकै दुर्लभ मानिने स्वर्ण कछुवा नेपालमा फेला परेको हो ।विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको हिन्दु धर्ममा पौराणिक कथन छ।

 

स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो। जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्।

२०७९ मंसिर २२, बिहीबार प्रकाशित 1 Minute 209 Views