२०७९ माघ १६ सोमबार

नेपालकौ सबैभन्दा सानो उमेरकी १६ वर्षीया किशोरी धरान को स्कुलमा प्रधानाध्यापक । ( सक्दो सियर गर्नुस् )

 

नेपालकौ सबैभन्दा सानो उमेरकी १६ वर्षीया किशोरी धरान को स्कुलमा प्रधानाध्यापक । ( सक्दो सियर गर्नुस् )

धरान ६ पानबारीकी १६ वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् । किशोरीले प्रधानाध्यापक भएपछि छलफल समेत गरेकी थिइन् । भएका समस्या बुझ्दै उनले किशोरकिशोरीमैत्री विद्यालय

हुनुपर्ने बताइन् । विद्यालय तथा अन्य क्षेत्रमा किशोरीहरूमाथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर साmे कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको ।

स्नेहाले जिम्मेवारी पाएपछि आफ्नै विद्यालयको एकदिनको

 

प्रधानाध्यापक हुन पाएकोमा अती खुशी प्राप्त भएको छ । यहि कुरा बताउँदै आफूमा भएको नेतृत्व सीप,बोल्ने र विभिन्न चुनौतीसँग लड्न मानसिकरुपमै तयार भएको भन्दै भविष्यमा आफू मेहनत गरेर यस्तै पदमा पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।कार्यक्रममा

 

विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले केही नभएपनि एउटी बालिकाले आफ्नो जिम्मेवारी लिँदा धैरै पहिलेदेखि नै यो जिम्मेवारी सम्हालेको झलकहरू रहेको छ । र यो विद्यालय सधैं किशोर किशोरीहरुको हकहितको लागि साथ सहयोग सधैं रहने बताएका छन्

 

। आफनै विद्यार्थीलाई आफ्नो पद जिम्मेवारी सम्हालेको देख्दा आफू हर्षित भएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि धरान वडानं ६ कि महिला वडा सदस्य देविका विश्वकर्माले किशोरीहरूलाई कमजोरीको रूपमा लिनु नहुने बताउँदै उनीहरुको योजना निर्माणदेखि

 

कार्यान्वयन तहसम्मको भूमिका रहेने बताइन् । प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा १० औं अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत सो कार्यक्रम आयोजना गरी किशोरीलाई प्रधानाध्यापक बनाइएको हो ।

२०७९ मंसिर २८, बुधबार प्रकाशित 1 Minute 90 Views

ताजा समाचार