२०८० जेष्ठ २७ शनिबार

मासिक चक्रमा मात्र २४ घण्टा हुन्छ गर्भ रहने चान्स, यी कुरा नजान्दा गुम्छ सन्तान सुख

मासिक चक्रमा मात्र २४ घण्टा हुन्छ गर्भ रहने चान्स, यी कुरा नजान्दा गुम्छ सन्तान सुख

काठमाडौं । गर्भधारण महिलाको अण्डा र पुरुषको शुक्रकीट मिलन भई बस्ने गर्दछ । कतिपय अवस्थामा गर्भधारण नचाहेको अबस्थामा पनि हुन्छ भने कहिले चाहे पनि बस्दैन् ।

गर्भ नहुनुमा पुरुषमा शुक्रकीट कम निस्कनु, उत्पादन भएको पनि निस्क्रिय हुनु र प्रजनन अंगका समस्याहरु कारण हुन्छन् । महिलाको हकमा अण्डाको उत्पादन नहुनु, पाठेघरसँग सम्बन्धित रोग हुनु जस्ता धेरै कारण हुन्छन्, जसकारण गर्भ रहँदैन् ।

सामान्यतया: महिलाहरुको महिनावारी चक्र २८ दिनको त कसैको ३५ दिनको हुन्छ । महिलाहरुको १४ देखि १८ दिन सम्म अण्डा निष्काशन हुने गर्दछ । सबै अण्डाहरु निस्किएको २४ घण्टा सम्म मात्र बाँच्छन् ।

सो २४ घण्टाभित्र महिलाले पुरुषसँग सहवास गरेर शुक्रकीटसँग ओभनको मिलन भयो भने गर्भ बस्छ । महिनाबारी भएको १० दिनबाट २० दिन सम्म गर्भ रहने सम्भावना ९९ प्रतिशत हुन्छ ।

२० दिनपछि गर्भ रहने सम्भावना ९० प्रतिशत रहने गर्दछ । त्यसकारण गर्भवती बन्नका लागि महिनावारी भएको ११ दिन देखि २० दिन सम्म वीर्यसँग अण्डाको मिलन आवश्यक छ ।

सो शुक्रकीट ७२ घण्टासम्म बाच्ने गर्दछ, अण्डा २४ घण्टा सम्म बाँच्ने गर्दछ । सोहीकारण गर्भवती हुनका लागि यौनसम्पर्क राखेर मात्रै हुँदैन् ।

यौनसम्पर्क कसरी गर्ने : जान्नुहोस् सेक्स गर्दा कहिल्यै गर्न नहुने ५ कुरा

एजेन्सी । जब तपाई आफ्नो प्रेमीसँग ओछ्यानमा हुनुहुन्छ । तपाईले गर्न चाहनुभएको अन्तिम कुरा के हुन् ? पहिले परिकल्पना गर्नुहोस् अनि मात्र यो लेख पढ्नुहोस् । राम्रो महसुस गर्नेगरी सेक्स कसरी गर्ने भन्ने बारे सबैको दिमागमा स्पष्ट हुँदैन। त्यसले हामी यहाँ केहि सामान्य गल्तीहरू छन् जुन तपाईंले गर्नु हुँदैna

२०७९ मंसिर २९, बिहीबार प्रकाशित 1 Minute 185 Views