
अशोज १७, २०७८
काग्रेस गोरखा क्षेत्र नम्बर २ को मतगणना सकियो (खुल्ला १० मा बिजयी हेर्नुहोस)
गोरखा १७, असोज ।
नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को केन्द्रिय महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
निर्वाचनमा कोको बिजयी भए यो हेर्नुहोस ।
१. प्रकाशचन्द्र दवाडी -४३३
२. पिताम्बर बढु -४२६
३. दिपकबाबु कंडेल -४२१
४. हरिबहादुर घले -४११
५. बेदप्रसाद काप्री- ३४९
६. ओम गुरुङ -३१६
७. धु्रब पन्त -२९६
८. सलाउदिन मियाँ -२९२
९. मोहन पोखरेल – २६२
१०. शुवास अधिकारी – २५३