२०७९ माघ १६ सोमबार

निराकरका बुवा रुँ;दै भन्छन…बिदेशमा जलेर ख;रानी हुनु भन्दा, हामफालेर प्रा;ण त्याग्यो, एस्तो पि;डा कसैलाई न;होस : हेर्नुहोस भिडिय

निराकरका बुवा रुँ;दै भन्छन…बिदेशमा जलेर ख;रानी हुनु भन्दा, हामफालेर प्रा;ण त्याग्यो, एस्तो पि;डा कसैलाई न;होस : हेर्नुहोस भिडिय

काठमान्डौ १८ पुष । बिदेशमा जलेर ख;रानी हुनु भन्दा,हामफालेर प्राण त्याग्यो,लाश त परिवारले देख्न पाउँछन् भनेर,मेरो छोरा महान रहेछ,शाहसी रहेछ, भन्दै रुँ;दै निराकरका बुवा । उनि आफ्नो आँखाको आँशु रोक्न सकेनन, आँशु पुछ्दै भन्छन एस्तो पिडा कसैको घरमा न परोस ।

 

मेरो छोरो महान रहेछ, निराकरका बुवा रुँ;दै भन्छन…बिदेशमा जलेर ख;रानी हुनु भन्दा, हामफालेर प्राण त्याग्यो, एस्तो पि;डा कसैलाई नहोस : हेर्नुहोस भिडियो, भिडियो समाचारको अन्त्यमा राखिएको छ, भिडियो समाचार पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला, हेर्नुहोस पुरा भिडियो समाचार ।

 

एक एकदम दुखयी पिडादायी घटना, जुन घटनाले पिडितका परिवार त रुवायो साथै सारा नेपालीलाइ पनि रुवायो,निराकारका बाबू अग्निप्रसाद पाण्डे भन्नुहुन्छ आफ्ना अगाडि मृत्युबाहेक अरू केही विकल्प नभएपछि मान्छेले बाँच्ने उपाय खोज्दो रहेछ । छोराले होटलबाट हाम्फालेर बाँच्ने उपाय रोज्यो ।

 

तर, उसलाई पनि थाहा थियो कि, यति माथिबाट हाम्फाल्दा बाँच्न सकिँदैन भनेर। उसले होटलको १२औं तलाबाट हाम्फालेको देखिन्छ। मेरो छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ। आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो।

 

मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ। उसकी आमा, श्रीमती र परिवारका सदस्यलाई सम्हाल्न गाह्रो छ अहिले । काँबुभन्दाको परिस्थितिमा मान्छेले के गर्न सक्छ र ? उसले जसरी घर परिवारका सदस्य र आफन्तलाई सम्झियो, यो जीवनको अन्तिम क्षणमा ठूलो कुरा रहेछ।

 

भिडियोमा पनि उसले आफ्नो लास जसरी भए पनि घरपरिवारसँग पुर्‍याइदिन अपिल गरेको रहेछ। मैले उसले अन्तिम समयमा बोलेको भिडियो हेर्न सकेको छुइनँ। मनमा अनेक पीडा छन्। उसको शव कसरी ल्याउने भन्ने चिन्ता छ । एमाले नेता अग्नि खरेलले शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइदिनुभयो।

 

शव सकेसम्म छिटो नेपाल ल्याउने गरी नेता खरेल लाग्नु भएको छ। भर्खर थाइल्यान्डस्थित नेपाली दूतावासले शव बुझेको जानकारी पाएको छु। मंगलबारसम्म शव नेपाल आइपुग्छ भन्ने छ। दूतावासका प्रथम सचिव खगराज पाण्डेले शव बुझिसकेको थाहा पाएँ।

 

शव ल्याउन पहल थालियो – घटनापछि पाण्डेको शवलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ। एमाले नेता अग्नि खरेलले छोराको शव नेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृतकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले पाण्डेको शव बुझेको छ।

 

दूतावासका प्रथम सचिव खगराज पाण्डेले शव बुझिसकेको उनले जानकारी दिए। आगो नियन्त्रणमा आउने छाँटकाँट नदेखेपछि पाण्डेले घटनाबारे परिवारका सदस्यलाई सुनाए। परिवारका सदस्यसँग ४ घण्टाभन्दा बढी कुरा भयो। आगलागीको दृश्य देखाउँदै उनले आफू मृत्युको मुखमा पुगेको र अब होटलको १२औं तलाबाट हाम्फाल्नुको विकल्प नभएको सुनाए।

 

आगोले शरीर जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास पाउँछ भन्ने उसको सोचाइ रहेछ’, झापाको बिर्तामोडमा रहेका भाइ निश्चल पाण्डेले भने, ‘आगो लागेपछि उसले उम्किन खोजेको तर प्रयास सफल नभएको बताइरह्यो।’ दाजु निरजका अनुसार कान्छा भाइ नीराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका हुन्।

 

कम्बोडियामा भाइ बसेको होटलमा आगलागी भएको थाहा भएपछि दाजु निरज श्रीमती र आमासहित बुहारी र भतिजो भेट्न सुकेधारा पुगेका थिए। भिडियो कलमा परिवारका सदस्यले नआत्तिन सम्झाइरहे। चाँडै उद्धार हुन्छ भन्दै आफूहरूले आत्मबल दिएको मृतकका जेठा दाजु निरज बताउँछन्। भिडियो हेर्नुहोस्…

 

 

 

यो पनि पढ्नुहोस…क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको छ । सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट ।

 

जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो । सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नरहेको दाबी गर्दै आएको छ । तर, आरोपक किशोरी पक्षले भने उनी नाबालिग नै रहेको दाबी गर्दै आएको छ । हालसम्म देखिएका प्रमाण र सन्दीप पक्षका वकिलहरूका अनुसार आरोपक किशोरीका फरक–फरक जन्ममिती देखिएका छन् ।

 

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन् । जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ । सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गरेको छ ।

 

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ । तर, किशोरीको जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रका अनुसार भने उनको जन्म २०६२ जेठ १८ गते भएको देखिन्छ। जसअनुसार घटना भएको दिन उनको उमेर १७ वर्ष दुई महिना भएको देखिन्छ । यही विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको हो ।

 

लामो समय बितिसक्दा समेत क्रिकेटर सन्दीप लामिछानेको मुद्धाले किनारा पाउन सकेको छैन । तर अब जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण माग गरेको छ । अदालतले जन्म प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको हो ।

 

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले यस्तो आदेश दिएको हो । किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

 

अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन पनि आदेश दिएको छ । मंगलबार जाहेरवाला, सरकारी साक्षी र सन्दीप लामिछानेका साक्षीको अदालतले वयान लिएको छ

२०७९ पुष २१, बिहीबार प्रकाशित 1 Minute 52 Views

ताजा समाचार