
१७ वर्षकी विद्यार्थी’को कपडा ‘भित्री वस्त्रजस्तो’ भन्दै क्लासबाट निकालेर घर पठाएपछि… बाबुले यस्तो गरे..
१७ वर्षकी एक छात्राले लगाएको माथि घाँटी’सम्म नै ढाकिने, पूरा बाहुला भएको र तल घुँडासम्मको पहिरन’लाई भित्री वस्त्र’जस्तो भएको र यसले शिक्षकहरुलाई ‘असहज’ मह’सुस हुने भन्दै कक्षाबाट निकालेर घर पठाइएपछि यो विषयले आ’क्रो’शको वातावरण बनाएको छ ।
छात्राका आ’क्रोशि’त पिताले फेसबुकमा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।
क्यानडाको ब्रिटिश कोलम्बियाको काम्लूप्सकी क्रिस्टोफर विल्सनका अनुसार उनकी छोरी १७ वर्षकी का’रिस स्कुलबाट रुँ दै घर आएकी थिइन् । उनले पढ्ने नोर्काम सिनियर सेकेण्डरी स्कूल’की एक शिक्षिकाले उनको कपडालाई भित्री वस्त्रज’स्तोे भनेकी थिइन् ।
ती शिक्षिकाले उनले लगाएको पुरुष विद्यार्थी शिक्षक (सिक्दै सिकाउँदै गर्ने) लाई अप्ठ्या’रो म’हसुस गराउन सक्ने भनेकी थिइन् ।
विल्सनका अनुसार ती शिक्षिकाले छात्रा’लाई कक्षाबाट तानेर प्रिन्सिपलकहाँ लगेकी थिइन् र प्रिन्सिपलले पनि कारिसको पहिरन अनु’चित भएको कुरामा सह’मत भएका थिए ।
रिपोर्टअनुसार प्रिन्सिपलले विल्सन’लाई स्कुलको ड्रेस को’ड पनि देखाएका थिए जसमा शिक्षण सिकाइबाट ध्यान अन्यत्र मोड्ने पहिर’न लगाउन बन्देज लगाइएको छ । विल्सनले यो घ’टनालाई बिनाकारणको संज्ञा दिँदै यसका कारण आफ्नी छोरी’लाई एक्लो पारिए’को दावी गरेका छन् ।