
अर्जेन्टेनीले किन जलाएका थिए नेपालको झन्डा ? किन जान पाउदैनन् नेपाली हरु अर्जेन्टिना….
जब विश्वकप सुरु हुन्छ, तब फकल्यान्डको यु द्ध पनि चर्चामा आउने गरेको छ । फुटबल र फकल्यान्डको यु:द्धको के छ त्यस्तो सम्बन्ध ? किन यसरी विश्व-कपको बेलामा फकल्यान्डको यु:द्धको चर्चा आउँछ ?
आज भन्दा आठ वर्ष अगाडि सन २०१४ मा ब्राजिलमा भएको विश्क;पको बेला पनि फक:ल्यान्डको यु:द्ध धेरै चर्चामा आएको थियो । अहिलेको विश्वकपको सुरुवातमा नै फ;कल्यान्डको युद्ध चर्चामा आएको छ । सन् १९८२ मा फक;ल्यान्ड टापुका लागि अर्जेन्टिना र बेलायत युद्धमा होमिएका थिए । यु:द्ध सकेको पनि धेरै वर्ष भइ;सकेको छ, तीन दशकभन्दा बढी । तर पनि बेला बेलामा चर्चामा आउने गरेको छ ।
के हो फकल्या:न्डको युद्ध ?
फकल्यान्ड टापु दुई ठुला (पूर्वी र पश्चिमी) टापुहरू र अन्य साना टापु:हरू मिलेर बनेको दक्षिण एट:लान्टिक महासागरमा रहेको टापु हो । सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फ;कल्यान्ड टापुहरू र दक्षिणी जर्जिया:माथि भएको वि:वादले भएको थियो ।
फकल्यान्ड सन् १८३३ देखि ब्रिटिस उप:निवेश थियो । अर्जेन्टिनाले भौगोलिक निक:टताका कारण आफ्नो क्षेत्र दाबी गरिरहेको थियो । बेलायतले चाहिँ अन्त:र्राष्ट्रिय ‘सिफारिस कानुन’को आड;मा आफूले लामो, खुल्ला, निरन्तर र शान्ति’पूर्ण रुपमा १८३३ यताकै निरन्तरताका रूपमा टापु आफ्नो अधीनमा हुनुपर्ने दाबी गर्दथ्यो ।
फकल्यान्ड यु:द्ध १९८२ अप्रिल २ मा अर्जेन्टिनाले अचा:नक फकल्यान्ड टापुहरूमा धावा बोले:पछि सुरु भएको थियो । यसलाई अर्जेन्टिनाले आफ्नो भूमिमा पुनः आफ्नो उपस्थिति ठानेको थियो भने ब्रिटिसले चाहिँ आफ्नो नियन्त्रण:माथि रहेको भूमि;माथिको ह’मलाको रूपमा लिएको थियो ।
त्यस अघि ती टापुहरू बेलायतको उपनिवेश रहेका भए पनि उसले आफ्नो व्यवस्थित सैन्य स्थापना गरेको थिएन । यसको फाइदा लिँदै अप्रिल २ को सबेरै अर्जे:न्टिनी बल टापुहरूको राज;धानी स्ट्यान्ली बन्दरगाह प्रवेश गरेको थियो । त्यति बेला त्यहाँका ब्रिटिस गभर्नर रेक्स हन्टलाई आत्म:समर्पण गराएर अर्जेन्टिनी बलले राज:धानी क:ब्जा गर्न धेरै समय लगाएन ।
अर्जेन्टिनाले फकल्यान्ड कब्जा गर्दा मुस्किलले ३ घण्टा स:ङ्घर्ष भएको थियो । यसको कारण के थियो भने त्यति बेला ७५ जना मात्र बेलायती शाही जल:सेनाहरू टापु सुरक्षाको रूपमा तैनाथ थिए । त्यस क्रममा एक जना अर्जेन्टिनी अधिकृत मा:रिए, केही घाइ;ते भए भने केही भवन;हरू ध्व स्त भएका थिए । त्यसै दिन दक्षिणी जर्जिया सहित दक्षिण एटलान्टिक महासागरका टापु:हरूमा अर्जेन्टिनाले एकै:चोटि कब्जा गरेको थियो ।
फकल्यान्ड यु:द्ध १९८२ अप्रिल २ मा अर्जेन्टिनाले अ:चानक फकल्यान्ड टापु-हरूमा धावा बोलेपछि सुरु भएको थियो । यसलाई अर्जेन्टिनाले आफ्नो भूमिमा पुनः आफ्नो उपस्थिति ठानेको थियो भने ब्रिटिसले चाहिँ आफ्नो नियन्त्रण-माथि रहेको भूमिमाथिको हम:लाको रूपमा लिएको थियो ।
त्यस अघि ती टापुहरू बेलायतको उप;निवेश रहेका भए पनि उसले आफ्नो व्यवस्थित सैन्य स्थापना गरेको थिएन । यसको फाइदा लिँदै अप्रिल २ को सबेरै अर्जे;न्टिनी बल टापु:हरूको राजधानी स्ट्यान्ली बन्दरगाह प्रवेश गरेको थियो । त्यति बेला त्यहाँका ब्रिटिस गभर्नर रेक्स हन्टलाई आत्म;समर्पण गराएर अर्जेन्टिनी बलले राज;धानी कब्जा गर्न धेरै समय लगाएन ।
अर्जेन्टिनाले फक:ल्यान्ड कब्जा गर्दा मुस्किलले ३ घण्टा सङ्घर्ष भएको थियो । यसको कारण के थियो भने त्यति बेला ७५ जना मात्र बेलाय:ती शाही जलसेनाहरू टापु सुर;क्षाको रूपमा तै’नाथ थिए ।
त्यस क्रममा एक जना अर्जेन्टिनी अधि’कृत मारिए, केही घा’इते भए भने केही भवनहरू ध्व:स्त भएका थिए । त्यसै दिन दक्षिणी जर्जिया सहित दक्षिण एटलान्टिक महासागरका टापु’हरूमा अर्जेन्टिनाले एकै:चोटि कब्जा गरेको थियो ।
अर्जे:न्टिनाको यस्तो कदमले बेलायत नराम्ररी चिढियो । भोलि;पल्टै बेलायतको तल्लो सदन हाउस अफ कमन्समा यस विषयमा तीव्र बहस भयो । प्रधान;मन्त्री मार्गरेट थ्याचरले यसैबेला आफ्ना सैन्य बल दक्षिण एटलान्टिक महा:सागरतिर पठाइने घोष:णा गरिन् । अन्त;र्राष्ट्रिय शक्तिहरू पनि शक्ति:शाली बेलायतकै पक्षमा लागे ।
संयुक्त राष्ट्र:संघको सुरक्षा परिषद्ले टापु:हरूमा अर्जेन्टिनाले गरेको कब्जाको भर्त्सना गर्दै आफ्ना सेना:हरू तुरुन्त फि:र्ता पठाउन माग गर्यो । यता दुवै देशले यु:द्धको कुनै घोषणा नगरीकन त्यसका लागि स:शक्त तयारी थाले ।
यु:द्ध धेरै लामो समय चलेन, तर जति चल्यो, निकै जोड;दार चलेको थियो । त्यो यही यु;द्ध थियो, जसमा बेलायतले आफ्नो गोर्खाली से:नालाई उतारेको थियो । फक:ल्यान्ड यु:द्धमा ती गोर्खाली से:नाले के के गरे, थुप्रै यु:द्ध इतिहासका किताब लेखिएका छन् । त्यो यु:द्धमा वास्तवमै के भएको थियो, त्यसबारे बयान गर्न अझै धेरै गोर्खाली फौ:जका ती जवान:हरू भेटिन्छन् ।
यु:द्ध जितेपछि बेलायती मिडियाले गोर्खाज फौ’जको खुबै बखान गरेको थियो । नायक जस्तै गरेर उनीहरू’लाई प्रस्तुत गरिएको थियो । तर केही इतिहास’कार के मान्छन् भने सायद ती गोर्खाली सैनिक अर्जेन्टिनी’हरूप्रति केही बढी नै निर्दयी भएका थिए ।
अर्जेन्टिनाले नेपाललाई घृ’णा गर्छ ?
अर्जेन्टिनाले नेपाललाई घृ’णा गर्छ भनेर दृष्टिकोण फैल्याउनेहरूले अर्जेन्टिनालाई तीन वटा आरो’प लगाउने गरेका छन् । पहिलो, अर्जेन्टिना एक मात्र देश हो, जसले नेपालीलाई प्रवेशाज्ञा दिँदैन । दोस्रो, फकल्यान्ड युद्धका कारण अर्जेन्टिनीहरूले नेपालको झन्डा ज’लाएका थिए । तेस्रो, उनीहरूको विद्यालयको पाठ्यक्रममा गोरखा’हरू हाम्रा शत्रु हुन् भनेर लेखिएको छ ।
यी सत्य हुन् वा हल्ला ? राम्रो प्रश्नको राम्रो उत्तर दिने नारा रहेको क्युओरा डटकममा यही प्रश्नबारे स्वयम् अर्जेन्टिनीहरूले भने अनभिज्ञता रहेको र प्रसङ्गले आफूलाई आश्चर्य लागेको लेखेका छन् । त्यसमध्ये रोड्रिगो हेरान्जले गोरखाहरूलाई आफूहरूले घृणा गर्न नसक्ने लेखेका छन् ।
नेपाल-अर्जेन्टिना सम्बन्ध
नेपाल र अर्जेन्टिना’बीच कूटनीतिक दौत्य सम्बन्ध १ जनवरी १९६२ मा नै स्थापित भएको हो । दुई देशको सम्बन्ध आपसी हित, समझदारी र मित्रतामा आधारित छ । नेपालका लागि अर्जेन्टि:नाका राजदूत आवासीय रुपमा दिल्लीमा रहन्छन् भने आवा:सीय रुपमा न्यूयोर्कमा रहने संयुक्त राष्ट्र’संघका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राज:दूतको काम गर्दछन् ।
नेपालका पूर्व प्रधानमन्त्री कीर्ति’निधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समा:रोहमा सन् १९८९ मा अर्जे:न्टिना भ्रमणमा पुगेका थिए । अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोग:लाई बढावा दिन चासो लिइरहेको छ । सन् २०१० मा एघार सय दुई जना र २०११ मा बाइस सय छब्बीस अर्जे’न्टिनी पर्यटक:हरू नेपाल आएको परराष्ट्र मन्त्रालयको वेभ:साइटमा उल्लेख छ ।
मेस्सी नै नजन्मी भएको यु’द्धमा उनको सम्बन्ध के ?
विश्वका महान फुलब’लरहरुले मेस्सीको धेरै प्र:शंसा पनि गरेका छन् । नेपालमा पनि मेस्सीकै सबै भन्दा बढी समर्थक छ । मेस्सीले बार्सी:लोना क्लबबाट धेरै लिग उपाधि’हरू जिताएका थिए ।
मेस्सीको सहयो:गमा रामे’छापको ओखे्रनी च्यास्कुमा रहेको स्वास्थ्य चौकीको निर्माण गरिएको छ । भूकम्पले क्षतविक्षत भएको चौकी मेस्सी:को सहयोगमा निर्मा:ण गरिएपछि हाल त्यस्का लागि खाने:पानीको व्यवस्था पनि गरिएको छ ।
अर्जेन्टिनाका चर्चित खेलाडी मेस्सी’को सहयोग र युनिसेफको पहलमा नेपालका बिभिन्न जिल्लामा आधा दर्जन बढी स्वास्थ्य चौकी’हरु निर्माण भएका छन् । उनै मेस्सीको सहयोगमा रामे’छापको च्यास्कुमा बनेको स्वास्थ्य चौकलाई खाने’पानीको अभाव भएपनि अब त्यो पनि पूरा भएको छ । स्वास्थ्य चौकीमा सोलार लिफ्ट सिस्टमबाट खानेपानी सेवा पुर्याइएको छ ।
२३ लाख रुपैयाँ युनि’सेफको लगानी तथा ६ लाख रुपिँया स्थानीय जनश्रमदान गरी २९ लाख रुपैयाँमा उक्त खाने’पानी आयोजना बनेको छ । स्वास्थ्य संस्थासँगै रहेको वस्तीमा समेत खानेपानीको चरम अभाव हुँदा स्थानीय नागरिक’हरु एक ग्रागी पानी लिन २ घण्टा टाढा ओखर’वोट साउने खोलावाट पानी वोकेर जीवि’को पार्जन गर्दै आएका थिए ।