२०७९ माघ २५ बुधबार

भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किए

 

भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किए

 

भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किए

 

बाजुरा । भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किएका छन् ।

 

आज दिउँसो २ बजेर ४३ मिनेटको समयमा बाजुरा केन्द्रबिन्दु भएर आएको भूम्कपका कारण बडीमालिका नगरपालिका वडा नम्बर – ७ सिराडीमा दर्जन घर भत्किएका हुन् ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ५.९ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

 

भूकम्पपछि जिल्लाको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।

२०७९ माघ ११, बुधबार प्रकाशित 1 Minute 34 Views

ताजा समाचार