
फ्री भिसा फ्री टिकेटमा जाने हो बेलायत (UK) ? हेर्नुस् डिमाण्ड र सम्पर्क नम्बर
फ्री भिसा फ्री टिकेटमा जाने हो बेलायत (UK) ? हेर्नुस् डिमाण्ड र सम्पर्क नम्बर
काठमाडौं : बेलायत जान चाहने नेपालीको लागी बेलायतको कम्पनीबाट नेपाली श्रमिकको माग आएको छ ।
उत्कृष्ट तलब सुबिधा सहित बेलायतको PBP Services कम्पनीमा १२ जना नेपाली श्रमिकको माग आएको छ ।
बेलायतको PBP Services कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलव १८२५ GBP अर्थात २ लाख ९०- हजार नेपाली रुपैयाँ हुने बताइएको छ
इच्छुक ब्यक्तिले तल दिइएको मेनपावर कम्पनी नम्बर वा सम्पर्क कार्यालयमा सम्पर्क गरौ । source : sajhajobs