२०८० जेष्ठ २३ मंगलवार

एकाएक भाइरल बन्यो रबीले डेढ वर्षअघि लेखेको त्यो स्टाटस

गृहमन्त्री रबी लामिछानेको नागरिकता सम्बन्धि मुद्दामा सुनुवाई सकिएको छ । आजै फैसला सुनाउने तयारी सर्वोच्च अदालत स्रोतले गरेको छ ।

सँगै रबीका विषयमा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा टिप्पणी भइरहेका छन् । अहिले सामाजिक सञ्जालभरी फैसला के आउला भन्ने कौतुहलता छाएको छ ।

यस्तै, रबीले २०२१ जुलाइमा लेखेको एउटा स्टाटस भाइरल छ । १३ जुलाई २०२१ मा रबीले ‘केरे केरे, केरे, अदालतको आदेश मान्दिन रे ? तिम्रा बाको शासन हो र ?’ लेखेका थिए ।

२०७९ माघ १३, शुक्रबार प्रकाशित 0 Minutes 45 Views