२०७९ आश्विन २१ शुक्रबार

nepal

डा. बाबुराम भट्टराई र वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्ने

नेपाल कम्युनिस्ट पार्टी  माओवादी केन्द्रको  बैठकले  डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ। माओवादी केन्द्रको केन्द्रीय