२०७८ कार्तिक ५ शुक्रबार

खसी बिबाद्ले गर्दा आफ्नै बाउले गरे छोराको ह,त्या

काठमाडौं, असोज २७ – अष्टमी सुरु हुने राती बुवाले आफ्नै छोराको ह’त्या गरेका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको ह’त्या गरेका हुन् ।

दसैंमा का’ट्ने खसीको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु ह’तियार हँसियाको प्रयोग गरेर छोराको ह’त्या गरेको प्र’हरीले जनाएको छ ।

२०७८ आश्विन २७, बुधबार प्रकाशित 0 Minutes 46 Views

ताजा समाचार