२०७८ आश्विन ४ सोमबार

खुल्ने भयो कोरीया ! सबै प्रक्रिया पूरा Eps गवार्कोको प्रेस बिज्ञप्ति सहित ।।।

इ पि यस अंतर्गत हाल सम्म ६०००० हजार भन्दा बड़ी नेपाली कामदार दक्षिण कोरियामा कार्यरत छन ,नेपाली कामदारहरु निष्ठाबान , लगनसिल ,इमानदार र मेहनती भएकोले कोरियनको नजरमा उच्च प्रथामिक्ताका साथ पर्ने गरेका छन | बिस्वभरि  माहामारीको रुपमा फैलिएको कोरोनाको  कारणले बिगत्मा लकडाउन तथा अन्तरास्ट्रीय उड़ान बन्द भएकोले नियमित तथा कमिटेड कामदारको उड़न रोकियको र हाल नेपाल सरकारले सबै उड़ान सुचारू गरेता पनि पुन बड्दै गैरहेको माहामारीको कारण त्याहाको सरकारले नेपाल लगायत अन्य देश बाट समेत कामदार भित्र्याउन रोक लगायको छ |

उल्लेखित सन्दर्भमा प्रक्रिया सुचारू गर्न नेपाल सरकारले सबै पक्ष सांग अंतिम आवश्यक तयारी भैसकेको छ |

बाकी  इ पि यस ग्वार्को को प्रेस  बिग्यप्ती बाट

read more…..

सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो ,यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।..

एक हजमारमध्ये महिला ७०० जना महिला र ३०० जना पुरुष छानिनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । पासपोर्टको म्याद कम्तिमा ३ वर्ष पुगेको र विगतमा इजरायलमा काम नगरेकाहरुले आवेदन दिनसक्नेछन् ।

 

२०७८ श्रावण १३, बुधबार प्रकाशित 1 Minute 184 Views