२०७८ आश्विन ४ सोमबार

हिन्दीमा doubbing प्रेम गीत ३ देखि भारतीय सिनेमा पनी डराऊंन थाले ( भिडियो सहित )

प्रेम गीत ३ को छायांकन सकियको आज २ बर्ष पुग्न लागी सक्यो तर आज सम्म भने हल सम्म आउन सकेको छैन , कारन हाल बिस्व भरी फैलिएको माहामारी कोरोनाको कारन निर्दारित समयमा फ्लिम हल सम्म पुग्न भने सकेन , र निर्माता र निर्देशक लाई ठुलो झड्का लग्न पुग्यो तर यही समय उनिहरुको लागी एउटा नया सोच सहित अगदी बढ़ने सुनौलो मौका पनी बन्न पुग्यो , जसको परिणाम स्वरुप आज नेपालकै पहिलो र एक मात्र हिन्दीमा doubbing हुने फ्लिमको रुपमा दर्ता हुन सफल भएको छ |

जसमां Producer संतोष सेन , DOP: राजेश श्रेष्ठ Executive Producers: चक्र बहादुर , डम्बर सेन (Milan)
Co-Producers: Kumar Shan Shah, OSR Digital Directors: Chhetan Gurung, Santosh Sen लगायातको टीमले काम गर्नु भएको छ | फ्लिममा हिन्दी चलचित्र बहुबलिमा आवाज दिने कलाकार हरुले आवाज दियका छन , हाल यो फ्लिमको ट्रेलरका कारन हिन्दी सिनेमामा तहलका मच्चीरहेको खबर बाहिर आयको छ |
वीडियो

२०७८ श्रावण १४, बिहीबार प्रकाशित 1 Minute 368 Views