२०७८ आश्विन ४ सोमबार

कोरियामा बस्ने सम्पूर्ण बिदेशी हरुको लागी अत्यंत ज़रूरी सूचना

कोरियामा बस्ने सम्पूर्ण बिदेशी हरुको लागी अत्यंत ज़रूरी सूचना

१८ बर्ष देखि ४९ बर्ष (1072-11 देखि 2003-12-31) उमेरको सबै मानिसले (बिदेशिले 3 महिना भन्दा बढि अवधि कोरिया बसेको हुनु पर्ने ,बिना भिषाकोले स्वास्थ्य चौकिबाट अस्थाइ नम्बर लिनु पर्ने) तलको लिङ्कमा गएर आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ , दर्ता रोलक्रम जन्म मितिको अन्तिम अन्क अनुसार हुनेछ ।

बिस्त्रित जानकारीको लागी सम्बंधित website मा हेर्न सक्नु हूनेछ

साभार:Epssathi Facebook Wall

२०७८ श्रावण १७, आईतवार प्रकाशित 1 Minute 75 Views