२०७८ आश्विन ४ सोमबार

Eps Chingu यसो भन्नु हून्छ MCC बारे !! : नेताहरूलाइ चेतावनी र नेपाली जनतालाई साबधान रहन आग्रह

Epssathi Ko Facebook Wall bata
#सत्य_कुरा_यहि_हो । #Nomcc ??☝️

हाल निकैनै चर्चामा रहेको MCC भारत र अमेरिका मिलेर नेपालमा शासन गरेर चिनलाई कमजोर पार्ने निति हो । हाल चिन अमेरिकालाईनै उछिनेर विश्वको शक्तिशाली देश बन्दैछ जुन कुरा अमेरिका र भारतलाई मान्य भएको छैन । त्यहि भएर यो MCC को प्रस्ताव राखेको हो अमेरिकाले पैसाको लोभ देखाएर नेपाल र अन्य गरिव विकासउन्मुख देशहरुलाई ।

हेर देश चलाउने ठेकेदार हो ! राम्रो काम गरे नेपाल सरकारलाई अमेरिकन MCC ले दिने जति भन्दा बढी पैसा नेपालि जनताहरुले दिन्छ्न । ??नेपाल देश , प्रकृति सम्पदामा त धनिनै छ तर यो देशको नेताहरुको मानसिकता मात्र गरिव , लोभि र बैईमान हो । नेपालि जनताहरु त्यति गरिव छैन्न । कुनै कम्पनीको शेर खुल्ने बेला थाहा हुन्छ पैसा कति छ भनेर नेपालि जनताहरु सङग । नेपाल र नेपालिलाई दुख परेको बेला विदेशमा बसोबास र कार्यरत नेपालिहरुले अनगिन्ति सहयोग गरेका छ्न र अझै सहयोग गर्न चाहन्छ्न ।

यति बुझ ☝️! नेपाल सरकारलाई मात्र पो विश्वास नगरेको हो । देश चलाउने ठेकेदारहरु विश्वासिलो र इमानदार नभएर । त्यसैले नेताहरुलाई मात्र फाईदा हुने यो MCC ?? को विरोध सम्पुर्ण देशप्रेमि नेपालिहरुले गर्नुपर्छ । म नि यस्को घोर विरोध गर्दछु र यदि पास गराई छाडेमा पास गराउने जो कोहि होस त्यसै छाड्न चाहि हुन्न ।

✊✊✊अर्को कोत पर्व घट्छ र घटाउनु पर्छ । अति गरे नेपालि भ्रष्ट दलाल नेताहरुले । तिमीहरु जस्तो भ्रस्ट नेताहरु त चीन, द कोरिया , रसिया र उत्तर कोरियामा जन्मिनु पर्ने अनि बल्ल थाहा पाउथ्यो भ्रस्टाचार गरे गोलि , सुलि , सम्पति जफत र आजिवन जेल सजाय भोग्न पर्थ्यो भनेर । कहा बाट नेपालमा जन्मिन पुगेछ ।

तिमीहरु मर्ने बेलामा नि अकुत कमाएको पैसाले पोलेर मरे हुन्छ , दाउराको कस्ट नगर । ?

२०७८ श्रावण १८, सोमबार प्रकाशित 1 Minute 97 Views