२०७८ आश्विन ४ सोमबार

नेपालका १७ जिल्ला कोरोनाको उच्च जोखिममा : तपाइको जिल्ला पर्यो की परेन हेरनुहोस

अध्ययन अनुसार यि १७ वटा जिल्ला तेस्रो लहरको अति उच्च जोखिममा परेका छन कून कून हो जान्नुहोस् !

निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचे क्र्याइँका कारण म,हामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमण २४.२% प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रा लयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ % प्रतिशत मात्र थियो।

१७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा सं क्रमण पुष्टि हुने गरेको छ।मुलुकभर स,क्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्।संस्था गत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्।

अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष (आईसीयू)मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ।

जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल् मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अ छा म र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्।

जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपा ल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दि या, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।मन्त्रालय का सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए।

‘महामारीको उच्च जोखि मबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’

२०७८ श्रावण १८, सोमबार प्रकाशित 0 Minutes 134 Views