२०७८ आश्विन ४ सोमबार

आफ्नो पत्नीलाई मन्त्री बनाउने भित्री दाऊमा : डा. बाबूराम भट्टराई

बाहिर विभिन्न माध्यमबाट जनताको मन जित्न बौद्धिक अभिव्यक्ती दिने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका,,,

शीर्ष नेता डा. बाबुराम भट्टराईले भित्रभित्रै कतिसम्म गर्दा रहेछन् भन्ने तथ्य बाहिरिएको छ ।,,,,

शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने निश्चित भएसँगै डा. भट्टराईले सबैलाई अचम्मित पार्नेगरी गतिविधी गर्न थालेका हुन् ।,,,

जसपाका संघीय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराई गैरसांसदलाई मन्त्री बनाउन हात धोएरै लागेको तथ्य बाहिरिएको छ ।

आफ्नो समूहको अस्तित्व जोगाउन भन्दैँ बाबुरामले मन्त्रीमा भाग खोजेका हुन् ।,,

बाहिर विभिन्न माध्यमबाट जनताको मन जित्न बौद्धिक अभिव्यक्ती दिने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका शीर्ष नेता डा. बाबुराम भट्टराईले भित्रभित्रै कतिसम्म गर्दा

रहेछन् भन्ने तथ्य बाहिरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने निश्चित भएसँगै डा. भट्टराईले सबैलाई अचम्मित पार्नेगरी गतिविधी गर्न थालेका हुन् ।

जसपाका संघीय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराई गैरसांसदलाई मन्त्री बनाउन हात धोएरै लागेको तथ्य बाहिरिएको छ ।

आफ्नो समूहको अस्तित्व जोगाउन भन्दैँ बाबुरामले मन्त्रीमा भाग खोजेका हुन् ।

 

online patrika sabhar

 

२०७८ श्रावण १८, सोमबार प्रकाशित 1 Minute 101 Views