२०७८ आश्विन ४ सोमबार

नेपालमा पाइने बेस्ट गेमिंग स्मार्ट मोबाइल : मूल्य सहित

मोबाइल गेमिंग हालैका वर्षहरुमा धेरै प्रगति भएको छ। मुख्य र ठूला कम्पनी हरुको  स्मार्टफोन मुख्य रूपमा online खेल मा ध्यान केन्द्रित  भएका छन्।
OnePlus, Huawei, र Xiaomi जस्तै विभिन्न ब्रान्डहरु गेमिंग को लागी भनेरै  तस्का लागी आबसेक  capacity क्षमता लाई शक्ति
ध्यानमा  राखी आफ्नो मोबाइल फ़ोनहरु रिलीज गरीरहेका छन्। PUBG मोबाइल ,कल ओफ ड्यूटी  जस्ता मोबाइल गेम रिलीज भय संगै  मोबाइल गेमिंगको दुनियानै  बद्लियको छ

मोबाइल गेमिंग को स्तर नै अकल्पनीय रुपमा बढेको छ। यसको साथै गेमिंग फोन किन्नेको लहर पनी तेत्तिकै बढ़ी रहेको अबस्थामा कस्तो र कुन फोन किन्ने आफ्नो बजेट कटी छ भन्ने कुरमा पनी ध्यान दिनुपर्ने साथै  ब्याट्री ब्याकअप, प्रोसेसर, GPU, र्याम, डिस्प्ले, रिफ्रेस रेट, हीटिंग र र यसले काम गर्ने  क्षमाता लाइ हेरेर मोबाइल किन्न अति आबस्वक रहेको हुन्छ |

हामीले बजारमा उपलब्ध केही बेस्ट गेमिंग मोबाइल स्मार्टफोन को सूचि तैयार गरेका छौ |
तपाईलाई उपर्युक्त्त र आबस्वकता अनुसारको खरीद गारी प्रयोग गर्न सक्नु हुनेछ |

Smartphones Price in Nepal
Budget Mid-range
Redmi Note 7 Pro Rs. 24,999 [4/64 GB]
Rs. 25,999 [6/128 GB]
Xiaomi Pocophone F1 Rs. 33,999 29,999 [6/128 GB]
Redmi Note 8 Pro Rs. 26,999 [6/64GB]
Rs. 29,999 [6/128GB]
Rs. 32,999 [8/128GB]
Premium Mid-range
Honor Play Rs. 35,790 34,784 [4/64 GB]
Redmi K20 Pro Rs. 49,999 46,999 [8/256 GB]
Nubia Red Magic 3 Rs. 59,999 [8/128 GB]
High-end Flagship
Asus Rog Phone 2 Rs. 81,600 [8/128GB]
OnePlus 7 Pro Rs. 83,000 80,000[6/128GB]
Rs. 99,900 90,000[8/256GB]
Rs. 109,000 99,000[12/256GB]
Samsung Galaxy Note 10 Rs. 1,11,400 [8/256 GB]
Huawei Mate 20 Pro Rs. 1,29,900 [6/128 GB]
Samsung Galaxy Note 10 Plus Rs. 1,35,000 1,29,599 [12/256 GB]
iPhone 11 Pro Max Rs. 1,78,000 1,70,000 [64GB]
Rs. 2,02,000 1,96,000 [256GB]
Rs. 2,34,000 2,27,000 [512GB]
Not Yet Released (In Nepal)
Xiaomi Black Shark 2 Rs. 55,000 (6/256 GB) [expected]

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित 1 Minute 78 Views