२०७९ श्रावण २३ सोमबार

तामाको भाँडाको पानी पिउनुका १७ फाइदा

तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा तपाईं हामीले सुनेकै कुरा हो।

आयुर्वेदिक विशेषज्ञका अनुसार तामाको भाँडोमा राखिएको पानीले रोग–प्रतिरोधी क्षमता बढाउँछ। पाँच हजार वर्षको आयुर्वेदिक अभ्यासअनुसार तामाको भाँडोमा राखिएको पानीमा धेरै किसिमका तत्त्व पाइन्छन्।

आयुर्वेदिक विशेषज्ञहरुका अनुसार तामाको भाँडोमा राखिएको पानी पिउँदा यी फाइदा हुन्छन् :

  • थाइराइड ग्रान्थीको काममा सुधार
  • एनिमिया रोगबाट बचाउनु
  • शरीरको हड्डी बलियो बनाउनु
  • शरीरको तौल घटाउन सहयोग गर्नु
  • शरीरको बोसो घटाउन र त्यसलाई कम गर्न सहयोग गर्नु
  • पाचन प्रणाली राम्रो राख्नु
  • खानेकुराबाट पौष्टिक तत्व लिने शक्ति बढाउनु
  • मिर्गौलालाई स्वस्थ राख्न सहयोग पुर्‍याउनु
  • शरीरको विकार हटाउने प्राकृतिक तत्व दिनु
  • शरीरका जीवाणुहरु मार्नु
  • रोग प्रतिरक्षा क्षमता बढाउनु
  • घाउचोट पुर्न सहयोग पुर्‍याउनु
  • कुनै चोटबाट छिटो निको हुन सहयोग गर्नु
  • शरीरको नयाँ कोषिका निर्माणमा सहयोग गर्नु
  • कपाल र छालाको रङ यथावत राख्ने मेलानिनको उत्पादनमा सहयोग गर्ने
  • शरीरको छाला मुलायम र लचिलो बनाउने
  • अनुहारको रेखा हटाउन सहयोग गर्नु

प्रेमिका भगाउँन गएका युवकले प्रेमिकाकी आमालाइ भगाएर लगेपछि…

भारतमा प्रेमीका भगाउन गएका प्रेमीले प्रेमीकाको आमा`लाई समेत भगाएका छन् । झारखण्डको राँचीस्थित गोटिया गाउँकी प्रेमीका भगाउन गएका युवकले आमाछोरी`लाई नै भगाएका हुन् ।

प्रेमीकालाई भगाउन लाग्दा उनकी आमाले देखेर विरोध गरेपछि ती युवकले आमालाई पनि कारमा राखेर लगेको अमरउ`जालामा समाचार छ । युवककी प्रेमीका नाबालिग भएको भन्दै आमाले भगाउन दिएकी थिइनन् ।

युवकले कुनै पनि हालतमा प्रेमीका`लाई नछोड्ने भएपछि उनीहरुबीच धेरै बेर झ’ग’डा नै भयो । पछि युवकले प्रेमीकाकी आमालाई पनि कारमै राखेर कार दौ’डाएका हुन् ।

युवकले प्रेमीकाकी आमा`लाई बाल`सरिङ रिङ रोड पुगेपछि कार`बाट निकालेर आफू`हरु मात्र भागेको समा`चारमा उल्लेख छ । समाचार अनुसार घटना बारे प्रहरीले अनु`सन्धान गरिरहेको छ ।

प्रेमिका भगाउँन गएका युवकले प्रेमिकाकी आमालाइ भगाएर लगेपछि…

२२ रुपैयाँमा छानी-छानी ग’र्लफ्रेण्ड

सुन्दा अच्चम लाग्न सक्छ घटना हो– छिमेकी मुलुक चीनको ।

जहाँ एक सपिङ्ग मलले ग्रा’हकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उप’लब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ । २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती यु’वतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ यु’वाहरुको निकै भिड लाग्न थालेको छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर यु’वतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्रा’हकका लागि यु’वतीहरु लाइनमा उभिएका हुन्छन् ।

उनीहरु मध्यबाट ग्रा’हकले आफूलाई मनपरेकी यु’वतीसँग समय बिताउँन सक्छन् । उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती यु’वतीलाई छुन भने पाइदैन।

सुन्दा अच्चम लाग्न सक्छ घटना हो– छिमेकी मुलुक चीनको । जहाँ एक सपिङ्ग मलले ग्रा’हकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ । २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती यु’वतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ यु’वाहरुको निकै भिड लाग्न थालेको छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर यु’वतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्रा’हकका लागि यु’वतीहरु लाइनमा उभिएका हुन्छन् ।

उनीहरु मध्यबाट ग्रा’हकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् । उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती यु’वतीलाई छुन भने पाइदैन। एजेन्सी

श्रीमान अर्कै सँग हिड्छन् – अब म के गरु ? कोही छ मेरो लागि !

स्मृति, गोलो अनुहार, ठूल्ठूला चम्किला आँखा।

ती आँखामा कोस निकालेर लगाइएको गाजल। तर, मलाई यही सुन्दरताले ठुङ्छ। फोटो हो, बोल्दैन। मलाई उसले गिज्याएझैं लाग्छ, होच्याएझैं लाग्छ। मुर्मुरिन्छु तर त्यो अवाक् चित्र आँखा झिम्म नगरी मैतिर हेरिरहन्छ। मेरो अस्त्वित्वलाई, मेरो सुन्दरतालाई, मेरो भावनालाई त्यो चित्रले कोपरिरहेको छ।

हुन त त्यो चित्रले मलाई केही गर्दैन, मेरो मायालाई कतै कमी हुन दिएको छैन। बरु, त्यो चित्र पर्समा बोक्नुको कारण मलाई बताएपछि श्रीमानको माया र विश्वास मप्रति झनै बढेको छ। मेरो र उनको मायामा त त्यो तस्बिर कहिल्यै पर्खाल बनेको छैन। कहिलेकाहीँ त्यही चित्रलाई लिएर ठट्टा गर्दा झनै वातावरण प्रेमिल बन्थ्यो।

तर पनि मनभित्र, कताकता ईष्र्याको आगो दबिरहेको थियो। त्यसमा सधैं त्यही सुन्दरीको तस्बिर रहिरहने। यसो हातमा पर्स लियो कि त्यही सुन्दर ठूला आँखा ! ‘यो पर्समा त मेरो पो फोटो हुनुपर्ने ! मलाई मन पराएर मागी बिहे गर्ने ! अनि पर्समा चाहिँ अझै प्रेमिकाकै फोटो !’

त्यो पर्र्स पनि उहाँलाई कत्ति प्यारो ! कहिल्यै छाडेको पनि थाहा छैन। मैले एकदिन खुसुक्क त्यसमा मेरो फोटो राखिदिएँ। त्यो फोटो छोपियो। पर्समा मेरो तस्बिर देखेर म आफैं दंग परेँ। भोलिपल्ट पर्स हेर्छु त, मेरो फोटोसँगै त्यो फोटो पनि मिलाएर राखिएको ! मेरो अनुहार फुंग उड्यो, अलिअलि रिस पनि उठ्यो। मुखबाट अनायास निस्कियो

‘पर्समा सजाउनेले मनमा पनि सधैं सजाउने त होला ? म त मनको एउटा सानो कुनामा त हुँली, राज गर्ने त यही केटी त होली नि ! ‘यो फोटो मेरो अतीत हो, तिमी चाहिँ वर्तमान। अतीत सम्झनामा मात्रै हुन्छ नि। धेरै मान्छे अतीतलाई फालेर हिँड्छन् तर म चाहिँ यो अतीतलाई पनि सँगै बोकेर हिँड्छु,’ भन्नुभयो।

उहाँका यस्तै मीठा जवाफ हुन्छन्, सुनुँसुनुँ लागिरहने। मेरो मनको रिस उहाँको अघिल्तिर त्यसै त्यसै पग्लिहाल्छ, म बाफ बन्न पुग्छु। तर, मेरो मनमा एक कुनामा डर, ईष्र्या, अलिअलि जलन बसिरह्यो। एकान्तमा यो बढेर ठूलो हुन्थ्यो, उहाँलाई देखेपछि कहाँ लुक्थ्यो कहाँ !

एकदिन उहाँले पर्स लिएर जान भुल्नु भएछ। खुसी लाग्यो, त्यो केटी आज भने उहाँसँग ओझेल परी। पर्स खोलेँ, त्यही ठूला आँखा, गाजले आँखा। मुस्कुराउन ठिक्क परेको ओठ ! कस्तो राम्रो ! मैले आफूलाई ऐनामा हेरेँ, म पनि त कम छुइन नि ! त्यो पर्समा त म मात्रै अट्नुपर्ने हो नि ! भित्र मनमा लुकेको रिस र ईष्र्या अचानक मेरो मन माथि कब्जा जमाउन पुग्यो। ती आँखा मेरो मनमा तीर गढेझैं भयो। मुटु चसक्क बिझ्यो। अनायस ती फोटा निकालेँ र कैंचीले दुई टुक्रा पारेँ।

ती पे्रमपत्र मात्र थिएनन्, ती त कविता थिए। ती प्रेमपत्रलाई छिट्टै किताबको रूप दिने योजनामा थिएँ। पत्रसँगै तिमीले मेरो भावना पनि जलायौ। अहो ! मैले यो के नकाम गरेँ। अब श्रीमानलाई के भन्ने ? यो त उहाँप्रतिको अविश्वास हो। मनमा डर पनि लाग्यो। उहाँ घर आइपुग्दा टेबलमा प्रेमिकाको फोटो दुई टुक्रा परेर टेबुलमा विरूप बनिरहेको थियो। ती ठूला आँखा बेग्लाबेग्लै टुक्रामा ! अब भरे के हुने हो मेरो सात्तो गयो।

उहाँले रातोरातो अनुहार बनाउँदै भन्नुभयो, ‘हेर तिमीले मेरो अतीतलाई यसरी काटेर फाल्न सक्छ्यौ र ? यो त फोटो मात्र हो। मन पराएको मान्छेलाई त मुटुमा सजाइन्छ।’ कैंचीले दुई टुक्रा पारेको अटो साइजको त्यो फोटोलाई सेलो टेपले टाँस्नुभयो र पर्समा राख्नुभयो। मसँग बोल्ने कुनै शब्द भएनन्। मेरो मुटु ठूलो ढुंगाले बेस्कन हानेको जस्तो भयो। एकदमै नरमाइलो लाग्यो। घरमा श्रीमती हुँदाहुँदै पनि आफ्नोे प्रेमिकाको फोटो बोकेर कसरी हिँड्न सकेको होला।

मनभरि कुरा खेलिरहे। तर उहाँसँग बोल्नु बेकार थियो। किनभने उहाँ कुरामा मलाई भुलाउन खप्पिस। बिहेपछि पनि पर्समा प्रेमिकाको फोटो राख्दै हिँड्नुपर्ने ! त्यो फोटोले मलाई कति गिज्याउँछ त्यसको चाहिँ पर्वाह नगर्ने ! के त्यो केटीले पनि बिहेपछि यसैगरी प्रेमी (मेरो श्रीमान) को फोटो पर्समा राखिरहेको भए ! उसको श्रीमानले यसै गरी त्यो फोटो देखेको भए ! प्रेमी थियो भन्नेमात्रै थाहा पाएको भए ! के मजस्तै चुपचाप बस्थे होला त ? मैले फोटो टुक्रा पारिदिएँ, त्यसको श्रीमान्ले त…।

म झसंग भएँ।। के यस्तो नराम्रो सोच आएको होला ! मुखले नबोले पनि मेरो मन चाहिँ त्यहीँ फोटोले खाइरह्यो। कहिले अर्काको माया त खोसिन भनेर मन आत्तिन्थ्यो, कहिले मेरो एक मात्र माया उसले खोस्ने पो हो कि ! म मा पो केही खोट छ कि ! मेरो मन उहाँले पढ्नु भएन। खाली आइमाईको जात शंकालु हुन्छन् भने जस्तो गरेर त्यो घटनालाई सामान्य लिनुभयो होला। तर म भने भित्रभित्रै खोक्रो हुन थालेँ। काटिएको फोटो जोडेर पनि बोक्ने मान्छेले मन पनि त त्यसरी काट्न र जोड्न सक्लान् नि !

यसको केही समयपछि मौका छोपेर त्यो टेपले टाँसेको फोटो कैंचीले चार टुक्रा पारिदिएँ। अब फेरि त्यो जोड्न नमिल्ने भयो। मन ढुक्क भयो। अब त त्यो पर्समा म एक्लै हुन्छु नि ! तर, मलाई घोच्ने त अर्को पनि कुरा छ। एक बाकस जति थिए, प्रेमपत्रहरू। त्यो बाकस देख्नेबित्तिकै मलाई झन् धेरै छट्पटी र जलन हुन थाल्यो।

मेरो कुनै प्रेमी भएको भए र उसका पे्रमपत्रहरू यसरी नै सँगालेर राखेको भए उहाँको पुरुष सोच उफ्रँदैनथ्यो होला ? हरेक पल आफ्नो अस्तित्वलाई गिज्याउने त्यस्तो बाकस ससम्मान उहाँको घरमा बस्न पाउँथ्यो होला ? यस्तो चिठी ती केटीसँग पनि पक्कै थिए। उनले पनि चिठीहरू यस्तै जतन गरेर राखेकी छन् होला त ? मेरो घरका सबै सदस्यलाई थाहा थियो, त्यो बाकसमा प्रेमपत्रहरू छन् भनेर। के उसको घरमा पनि सबैलाई थाहा थियो होला त ? के उसले घरका सबै सदस्यलाई यो भन्न सक्लिन् ?

मलाई ग’र्भवती बनाउनेलाई ३ लाख नगत दि’न्छु सम्पर्क नम्बर सहित !

पछिल्लो १० बर्षदेखि म बच्चालाई आफ्नो पेटमा हुर्काउन रउसलाई जन्म दिने सपना देखिरहेको छु। तर,म बच्चा सँधैकालागि आफूसँग राख्न चाहान्न न त म आमा नै बन्न चाहान्छु ।

यसै कारणले मैले ‘सेरोगेट मदर’ बन्ने निर्णय लिएँ, जसकारण प्रसुतीपछि मलाई बच्चा मसँगै राख्न नपरोस् । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो।

म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ्।म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरोशरीर भित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो गर्भभित्र कसरीहुर्काउन सक्छुरु म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु ।

मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । मआफ्नो शरीरभित्र रहेको बच्चाको हलचललाई महशुस गर्न चाहान्छु। पु’रुषले पहिलो पटक म’हिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त यो कुरा धेरै म’हिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ ।

जब कुनैपनि यु’वकको अपरिचित यु’वतीसँग आँखा जुध्छ । यु’वकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो यु’वतीको सिरदेखि पु’च्छार सम्म हेर्छ ।

पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पु’रुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला मनो’विज्ञहरुका अनुसार पु’रुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ

कपाल पु’रुषले म’हिलाको सुरुमै ख्याल राख्ने एउटा अं’ग हो कपाल । सफा, स्वस्थ तथा आ’कर्षक कपाल भएकी म’हिलाले पु’रुषलाई आ’कर्षित गर्न सक्छिन् । भनिन्छ यु’वतीसँग आँखा जुधाइरहँदा यु’वकले ती यु’वतीको कपाल सु’म्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

मुस्कान के तपाइँको मुस्कान आँखासम्मै पुग्यो अ’र्थात् तपाइँले मुखको मु’स्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो मनोविज्ञहरुका अनुसार पु’रुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पु’रुषहरु सक्षम हुन्छन् भनिन्छ ।

बोली पु’रुषहरु अलि सुरिलो बोली भएका म’हिलाहरुप्रति आ’कर्षित हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पु’रुषलाई आकषिर्त गर्न सक्दिनन् । मनो’विज्ञहरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने विश्वास पु’रुषमा हुन्छ ।

कम्मर र हीप पु’रुषले महिलाको कम्मर र हि९पको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा ही९प भएकी म’हिला पु’रुषको रोजाइमा पर्छिन् ।

आँखा वास्तवमा आँखा पहिलो नजर पर्ने अं’ग नै हो । आँखाको आकार, न’शालु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले म’हिलाको आ’कर्षणमा प्रभाव पार्छ र पुरुषले विशेष ध्यान दिन्छन् । एजेन्सीको सहयोगमा

कुवेतमा छोरा अलपत्र छोड्ने बुबाआमा नै मिडियामा, बच्चालाई नेपाल झिकाउने तयारी (भिडियो सहित)

कुवेतमा बच्चा जन्माएर आमाबुबा नै फरार, बिदेशमा बच्चाको बिचल्ली कुवेतमा बच्चा जन्माएर आमाबुबा नै फरार, बिदेशमा बच्चाको बिचल्ली,झापा बिर्तामोडकी शान्ता र पाल्पाका सूर्यले अनैतिक सम्बन्ध कायम गरेर जन्माएका यी बालक अहिले एक्लै रुँदै कुवेतमा हिँडिरहेका छन्, कोही आफनत नभएपछि यी दायलु नेपाली युवकले काम नै छोडेर ति बच्चालाई संहालेका छन्, हेर्नुहोस् अनैतिक सम्बन्ध कायम गर्ने यो जोडीको कालो कर्तुत।

कुवेतमा एक जोडीले आफ्नो नाबालक छोरालाई छाडेर भागेका छन् । झापा बिर्तामोडकी शान्ता माया मगर र पाल्पाका सूर्य आले मगरको अनैतिक सम्बन्धबाट जन्मिएका एक नाबालकको बिचल्ली भएको छ । काभ्रे पनौतीका एक पुरुषले अहिले शरण दिइरहेका छन् ।

ति बालकका बाबु आमा दुवै इलिगल रहेका कारण बाबु आमालाई प्रहरीले नेपाल फर्काइदिएपछि उनीहरु नेपाल आएपछि ति नाबालकलाई नेपाल ल्याउन कुनै पहल नै नगरेपछि रुकुमका मदनले १० महिनादेखि आँफुले संहाल्दै आएका छन् ।

ति नाबालक बालकको अहिले बिचल्ली भइरहेका बेला बालककी आमाले कुवेतमा रहेका सबै साथीभाई र आफन्तहरुलाई ब्लक हानेर फरार रहेको कुवेतमा रहेका नेपालीहरुले बताएका छन् ।

नाति नातिनी सहित हजु’रआमालाई घरमा आ’गो ल’गाएर छोरा बु’हारी बे’पत्ता (भिडियो सहित हे’र्नुहोस्)

छोरा बुहारी एकाएक हराएपछि साना नाति नातिना पल्दै आएकी ८६ वर्षीय हजुरआमा यतिबेला आफूलाई घरमा नाति नातिनी लाई दुई छाक खुवाउन पनि मुस्किल भएको भन्दै मिडियामा आएकी छिन्। उनले आफ्नु हराएको छोरा बुहारीले खोजी गरिदिनु पर्यो भब्दै मिडियामा आएकी छिन्।

८६ वर्षीय हजुरआमा यसो भन्छिन्,’ अब सबै मैले नै हेरिरहेको हुन्छु यहाँ घरको व्यहार हरू हेर्नु पर्छ। पहिले भन्दा अहिले धेरै नै बुढी भइसके म त्यही भएर मलाई नै हेरचाह गर्ने मान्छे चाहिरहेको अवस्थामा अहिले मैले आफूले नती नातिनी हेरेर बस्नु परेको छ।’

रुपन्देही ११ मा आफ्नु नाति नातिनी संगै बस्ने ८६ वर्षिय आमालाई अहिलेको अवस्थामा धेरै नै सहयोग चाहिरहेको बताएकी छिन्।’ बुढेशकालमा त छोरा बुहारीले हेर्छन् जस्तो लागेको थियो तर त्यस्तो भएन अहिले मैले नै उल्टै नति नातिनीलाई हेरिरहेको छु।’

‘अब त नाती नातिनी ठूलो हुँदै छन्। ठूलो ठुलो कक्षामा पुग्दै छन् तर मैले उनीहरूलाई पढाई लेखाइको लागि कुनै पहल गर्न सकिएको छैन मैले।’ छोरा बुहारीले घर छाडेर जाने बेलामा भने घर आगो लगाएर जाने प्रयास गरेको र त्यस्तो गरेको कुरा थाहा पाए पछि छिमेकी हरुले छोरा बुहारीलाई घर बाट भगाएका थिए। पुरा जानकारीको लागि भिडीयो सहित हे’र्नुहोस्।
– खबर इफु बाट

दीपक–दीपाको गोप्य भिडियो भयो लिक ! (हेर्नुस् भिडियोसहित)

दीपक राज गिरी र दीपाश्री निरौलामाथि पहिलो गाँसमै ढुंगा भएको छ ।छक्कापञ्जाको सिक्वेल निर्माणका क्रममा मुख्य पात्रको लुक्स सहितको भिडियो लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत बाहिरिएको हो ।

फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ । टिकटकमा सार्वजनिक भिडियोमा चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रलाई पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ ।

फिल्ममा दीपकले राजा पात्रको भूमिकामा अभिनय गरेका छन् । बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट–पाइन्टमा देख्न सकिन्छ । छायांकार नरेन्द्र मैनालीले फिल्म खिचिरहेका छन् ।

कोरस कलाकारलाई समेत पञ्जैबाजा बजाइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा शिशिर बाङ्देलले ‘अनि राजा चाहिँ खोइ त’ भनेर सोधिरहेका छन् भने बेनिशा हमालले ‘ऊ आउँदै हुनुहुन्छ’ भनेर संवाद गरिरहेका छन् ।

यो दृश्यले सुधार गृहमा पुगेको राजा पात्रलाई बाहिर कुरेर बसिरहेका अन्य पात्रको दृश्यको रुपमा देख्न सकिन्छ । यो दृश्यलाई फिल्ममा दीपकको इन्ट्रीको रुपमा हेरिएको छ ।‘छक्कापञ्जा ३’पछि चौंथो श्रृंखलामा दीपक यही दृश्यमार्फत कमब्याक भएका छन् ।

छायांकन सुरु भएको तीन दिनमै मुख्य पात्र समेत रहेका दीपकराज गिरीको लुक्स बाहिरिएको हो । हेमराज विसीको निर्देशनमा फिल्म छायांकन भैरहेको छ । फिल्ममा दीपक, बेनिशा, शिशिर बाङ्देल, केदार घिमिरे, राज आचार्य लगायतका कलाकारको अभिनय छ ।

एका बिहानै आयो भोजपुर केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो। पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

खुशीको खबर ! खुल्यो इजरायल एकैपटक १ हजार नेपाली लाने, मासिक तलब २ लाख, यसरी दिनुहोस् आवेदन (जानकारीका लागि सेयर)   खुशीको खबर ! खुल्यो इजरायल एकैपटक १ हजार नेपाली लाने, मासिक तलब २ लाख, यसरी दिनुहोस् आवेदन (जानकारीका लागि सेयर)**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

निर्मलाको ह$त्यारा सार्वजनिक कहिले?देउवा र ओली सरकारलाई चुनौती,नयाँ रहस्य! Nirmala Panta case update                                   त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।२४ घण्टाभित्र भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!   दुई मुखे सर्पबाट […]

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, नपढे तपाईँ लाई पछुतो हुनेछ

जतिबेला तपाईंको मृ:*त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्।

ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस ।ति खुशिहरु महसुस गर्नुहोस् ।

फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला किनकि मृ *त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन ।

ला’स त त्यो हो ,तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय