२०७८ कार्तिक ५ शुक्रबार

गोरखा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा चयन १० जना यी हुन्, न्यौपानेलाई ८८० मत

गोरखा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा चयन १० जना यी हुन्, न्यौपानेलाई ८८० मत

१७ आश्विन २०७८, आईतवार

गोरखा क्षेत्र नम्बर १ को खुल्ला १० मा सबैभन्दा धेरै मत सभापतिमा दाबेदार नन्दप्रसाद न्यौपानेले ल्याएका छन् । एक हजार २७ मत खसेकोमा न्यौपानेले आठ सय ८० मत प्राप्त गरे ।

खुल्ला दशमा पर्ने अन्य बिजेता र उनीहरुको मत निम्न अनुसार छ ।
१) नन्दप्रसाद न्यौपाने–८८०
२) राजेन्द्र बजगाई–७४२
३) धिरन थापा–७१९
४) देबेन्द्र वाग्ले–६७१
५) राजनराज पन्त–६२३
६) प्रेमकुमार खत्री–५८५
७) पुर्णबहादुर दाहाल–५४७
८) किरणबाबु श्रेष्ठ–५२६
९) इश्वर पाण्डे–४७२
१०)चेतबहादुर अधिकारी–४१३

२०७८ आश्विन १७, आईतवार प्रकाशित 0 Minutes 29 Views

ताजा समाचार